Posts

Showing posts from November, 2016

Discovering Nepali Heritage Away From Nepal

Image
"...Listen mighty king! This wonderful stupa is one that the Buddhas and Bodhisattvas of the all times have actually dissolved into and in which they abide….It's like a wish-granting jewel which automatically answers any prayer that is made to it."   Great Buddhist guru Padma Sambhava replying to King Thrisong Dechen of 8 th century in Tibet; quoted from the history of great stupa (Bouddha). Such are the praises found in the Buddhist scriptures about the historic Bouddha Stupa an iconic monument of Nepal, world heritage site declared by UNESCO and a principle pilgrimage site for Buddhist religious devotees from across the world.  In Buddhist countries stupa or chaitya is one of the most common monuments build for spiritual purposes; thus, we find them in everywhere built in different sizes and designs dating back to different periods of the history.  Bouddha Stupa Renovated after the Earthquake of 2015 Bouddha stupa also called Jyarung Khasyor by Tamangs a

बुद्धि चित्त मालाको परिचय र महत्व

Image
— अम्बर बम्जन तामाङ लामा बौद्ध धर्म (तिब्बती वा हिमाली बौद्ध मत) अन्तरगतका बौद्धमार्गी लामा (गुरु) तथा अन्य सर्वसाधारणले बीच मा ओम युक्त मूल सहित को परम्परगत बुद्धिचित्त माला   धर्म अभ्यास वा साधानाको क्रममा माला जप्ने  गर्दछन ।   यसरी आध्याम्कि अभ्यासका क्रममा उपयोग गरिने माला ठाँऊ, अभ्यासकर्ताको इच्छा र अभ्यास वा साधानाको प्रकृति अनुसार विभिन्न वस्तु जस्तै धातु, पत्थर, बृक्षफल, काठ, आदिबाट बनेको हुन्छ ।  यद्यपी लामा बौद्धशास्त्र र परम्पराले बुद्धिचित्तको फलबाट तयार गरिने जप  मालालाई सबोत्कृष्ठ भनि स्वीकारिएको छ ।  बुद्धिचित्तको  उद्गमस्थान काभ्रे पलाञ्चोक जिल्लाको तिमाल क्षेत्रका स्थानीयले बुद्धिचित्त भनी चिनाउने मालालाई लामाहरुले ठेङा माला भन्दछन ।  बोधिचित्त माला वा बोधि माला भन्नाले पनि उही बुद्धिचित्त मालालाई नै  बुझाउदद्धछ । लामा बौद्धमतको विकास तिब्बतमा भएको भएता पनि बुद्धिचित्त मालाको परम्परासंग नेपाल र विशेषत काभ्रेको तिमाल क्षेत्र नै किन जोडियो भन्ने विषय बुझ्नको लागि सो धार्मिक मतसंग सम्बन्धित ऐतिहासिक पक्षलाई बुझ्नु आवश्यक छ । तिब्बतमा बुद्ध धर्मको संस्थागत विकासक